गरीब प्रचन्ड-सुमार्गी कनेक्सन हिमाल खवरपत्रिकाले छापेको अनुसन्धानमुलक रिपोर्ट हेरौ
●(बर्तमान सम्पती बिबरण बुझाउने गरीब प्रधानमन्त्री प्रचन्ड-सुमार्गी कनेक्सन’bout बिगत २ बर्ष अगि गरिएको स-प्रमाण सहित अनुसन्धानमुलक रिपोर्ट आखा खोलेर बुझौ) ‘ # सन्द ेहको_धन ‘: ▪ एक दशकमा अथाह सम्पत्तिको मालिक बनेका अजेयराज सुमार्गी पराजुलीको नाममा शंकास्पद तरीकाले अर्बौं रुपैयाँ आइरहेको छ। # त्यसको_स्रोत_के_हो ?? # को_छ_सुमार्गीको_पछाडि ?? सधैं केही हजार रुपैयाँ रहने शिशु अर्याल भण्डारीको ब्यांक खातामा एकाएक रु.६ करोड ५५ लाख भेटिएपछि राष्ट्र ब्यांकको वित्तीय जानकारी इकाइले २०६८ साउनमा अनुसन्धान थाल्यो। त्यो खातामा रकम पठाउनेमा गैर–आवासीय नेपाली संघका संस्थापक अध्यक्ष रहेका उपेन्द्र महतोदेखि सम्झ्ना अर्याल सम्मका नाम थिए। महतोले उक्त खातामा रु.२० लाख पठाएका थिए। ●आयस्रोत नखुलेको उक्त रकममध्ये रु.६ करोड ५२ लाखबाट शिशु अर्याल भण्डारीको नाममा लाजिम्पाटमा घर किनेको भेट्यो– इकाइले। नवलकिशोर अग्रवालबाट खरीद गरिएको त्यही घरमा अहिले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बर्तमान दोस्रो पटक प्रधानमन्त्री बनेका उनि बसिरहेका छन्। खोज्दै जाँदा पत्ता लाग्यो– शिशु अर्याल भण्डारी पछिल्लो द...